ललितपुर ललितपुरको थसिखेल सडकमा वसको ठक्करबाट पैदालयात्रीको मृत्यु भएको छ । प्रहरकिा अनुसार ललितपुर महानगरपालिका १३ थसीखेलस्थित सडकमा चापागाउँ दोबाटोबाट एकान्तकुनातर्फ आउँदै गरेको बा.१ प ८७० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सातदोबाटोस्थित गणेशमान मेमोरियल अस्पतालमा उपचारको…