५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरबाट ‘बलत्कारी’ पुष्टि भएका पुरुष पक्राउ

भादगाउँ (भक्तपुर) भक्तपुरबाट बलत्कारी पुष्टि (जबरजस्तीकरणी) भएका पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार बलत्कारको (जबरजस्तीकरणी) मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु घर भई हाल चाँगुनारायण नगरपालिका–९, ताथली बस्दै आएका ४९ वर्षीय अच्युतमणि रिसाल रहेको प्रहरीको भनाइ छ ।…