२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा आगलागी

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ । लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत्त दरबारमार्गले बताएको छ । अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको थियो । आगलागीबाट खाट दराजलगायतको फर्निचरमा क्षति पुगेको छ भने दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको प्रहरीको भनाई छ ।