काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सवारीसाधनको अवस्था ठीक छैन भने तत्काल मर्मत र सरसफाई गराउन आग्रह गरेका छन् । उनले गाडीको प्रदुषणको मात्रा धेरै भए तत्काल मर्मतसम्भार गर्न पनि आग्रह गरेका छन् । महानगरले ट्राफिक प्रहरीको सहकार्यमा सवारी सधानहरूको प्रदूषण जाँच गरिराखेको जानकारी गराउँदै मेयर शाहले यस्तो आग्रह गरेका हुन् । उनले सामाजिक…