१९ पुस । काठमाडौं तारकेश्वर नगरपालिका-७ महादेव खोलास्थित सडकमा मिनिटिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ । बा३ख ३३४४ नम्बरको मिनीटिपरको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने झापा दमक नगरपालिका घर भएकी २५ वर्षीया सबिना घलेको छोरा तीन वर्षीय दिप्सनकुमार धिमालको बिहीबार बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा…