७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सालिनदी माधव नारायणका ब्रतालु पुगे फर्पिङ

काठमाडौँ  साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् । माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरी बर्तालु यात्रामा निस्किएका थिए । ती बर्तालु शनिबार साँझ पशुपति क्षेत्रमा बसेका थिए । बिहान स्नान गरेर पशुपतिनाथको दर्शन गरी फर्पिङ आएको श्री माधवनारायण…