३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीका बाढी पहिरो प्रभावितलाई जनार्दनको सहयोग

२२ असोज । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले गोदावरी नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन् । पूर्वमन्त्री समेत रहेका शर्माले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो प्रभावित परिवारलाई त्रिपाल, झुल, म्याट्रेस लगायतका विभिन्न सामग्रीहरु प्रदान गरेका हुन् । केही सामग्री शर्मा आफैले पीडित परिवारलाई प्रदान गरेका छन्…