२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको वकुबहालमा आगो ताप्ने क्रममा झगडा, युवकको मृत्यु

ललितपुर । ललितपुर मंगलबजारस्थित वकुबहालमा आगो ताप्ने निहुँमा विवाद हुँदा दुई समूहको बिचमा झगडा भएको छ । शनिबार राति ललितपुर महानगरपालिका–६ वकुबहालमा झगडा हुँदा घाइते भएका एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएर ललितपुर–८ पाटन, सुन्धारा बस्दै आएका २५ वर्षीय विजय राई छन् । उपचारको क्रममा आइतबार उनको…