काठमाडौं । बाग्लुङ घर भई काठमाडौंको मित्रनगरमा बस्दै आएका ३७ वर्षीय दिपेन्द्र शर्माले पकेटमारी भएको भन्दै दिएको निवेदनपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मिति २०८२/०९/२३ गते बिहान करिब ११ बजे शर्माले आफूले बोकेको कालो रङको साइड ब्यागभित्र राखिएको नगद २ लाख ७५ हजार रुपैयाँ हराएको जानकारी गराएका थिए। उक्त घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले…