४ असोज । देशका विभिन्न ठाउँमा एकैदिन ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार, काठमाडौं, ललितपुर, कञ्चनपुर, दैलेख, नवलपरासी पश्चिम, धनुषा, महोत्तरी र पर्वतमा गरी ८ जना व्यक्ति बिहीबार एकै दिन मृत फेला परेका हुन्। जसमा ७ जना पुरुष र एक जना महिला रहेका छन्। प्रहरीका अनुसार, काठमाडौँको टोखा नगरपालिका–३ पञ्चेटार बस्ने…