३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ मा गरेको संसोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयले प्रस्ताव गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेश पहिलो संसोधन २०८१ सम्बन्धी प्रस्ताव स्वीकृत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । कर्मचारीको वृत्ति…