३१ भदौ । ललितपुर कुपण्डोलस्थित सडक भ्वाङ परेको घटनामा छानबिन गर्न समिति गठन भएको छ। खानेपानी मन्त्री प्रदीप यादवले पाइपलाइन फुटेर क्षति पुर्याएकोबारे अध्ययन र अनुसन्धान गर्न आइतबार छानबिन समिति गठन गरेको हुन्। मन्त्री यादवले मन्त्रीस्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइनको समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन सह-सचिव रमाकान्त दुवाडीको…