६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरी सडकको नालीमा आफै बसेर अवैध सुन लुटिएको नाटक गर्ने युवक पक्राउ

काठमाडौँ ४ जेठ । ललितपुरको गोदावरी सडकमा एक व्यक्ती हात खुट्टा बाँधेर लडेको अवस्थामा भेटिए । उनी आफू लुटिएको भन्दै घाउचोटसहित नालीमा भेटिएका थिए । इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगरले भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले उनले लुटिएको नाटक गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।…