ललितखबर २ जेठ । रातो मच्छिन्द्रनाथको रथ यात्रा क्रममा केही दिनदेखि बाङ्गो देखिएको थियो । गतसोमबार पुल्चोकबाट तान्न सुरु भएको रथ साँझ गावाहालमा एक घरमा धस्सिएपछि बाङ्गो बनेको हो । रथ टेडो अवस्थामा नै यात्रा गरिएको थियो । बाङ्गो रथ जुनसुकै बेला ढल्नसक्ने देखिएपछि मर्मत गर्न लागिएको हो । गुठी संस्थान ललितपुरका कर्मचारी राजेन्द्र पोखरेलका…