५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गुठी विधेयकविरुद्ध ललितपुरको सडकमा आगो

ललितपुर खबर फोटोग्राफी ३१ जेठ ०७६, ललितपुर । गुठी विद्ययकको विरोधमा ललितपुरको सडकमा आगो(मसाल) बालेर जुलुस निकालिएको छ । ललितपुर पाटननका स्थानीय सहभागी जुलुस मंगलबजारस्थित दरवारपरिसरबाट शुरु भई गवाहाल पाटनढोका, छावाहाल हँुदै मंगलबजार आई कोण सभा गरिएको छ । जुलुसमा हजारौं पाटनबासी सहभागी भए भने सयौंको संख्यामा मसाल बालियो ।