१० असोज ०७७, काठमाडौं ः पुनःनिर्माणको काम पनि तीव्ररूपमा भइरहेको धरहरा ४२ दशमलव पाँच प्रतिशत काम सकिएको छ । धरहरा निर्माणको कामअन्तर्गत अहिले १५ तलाको काम भइरहेको छ । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि पछिल्लो समय कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको समेत…