१२ फागुन । चन्द्रागिरी नगरपालिका-१५ नैकाप तिनथाना बस्ने मदनराज पुरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ५५ वर्षीय मनोज कुमार थापा लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा…