१४ कात्तिक । राजधानीको दुई फरक ठाँउबाट जुवातास खेलिरहेका १६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।…