२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा १ करोडसहित पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न

ललितपुर । ललितपुर भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ स्थित भनिमण्डलबाट पक्राउ परेका हुन् । उनी अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न रहेको भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।उपत्य का प्रहरी कार्यालय…