२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं ताहाचलबाट ६५ वटा बोरा पटकासहित तीन युवक पक्राउ

१० भदौं । काठमाडौंको ताहाचलबाट ६५ वटा बोरामा रािखएको एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना युवक प्रहरीले पक्राउ परेका छन् । काठमाडौं जिल्लामा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुईचम्पालगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको…