३१ साउन । जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० वोक्से ठेगाना भएका ३४ वर्षीय पारस भन्ने दिपक कुमार बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगरको २०८० मंसिर ५ गतेको फैसलाले जबरजस्ती करणी तथा मानव बेचबिखन ओसारपसार मुद्दामा १२ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सजाय…