२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बलात्कार आरोपमा काठमाडौंबाट एक जना पक्राउ

२३ जेठ । बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढीका ३५ वर्षीय पुरुष रहेका छन्। एक २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। पीडितकै कोठामा महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।