२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ २०८० सालमा हुने बिदा (सूचीसहित)

काठमाडौं, ३ चैत । सरकारले २०८० सालभर हुने  बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा हुने सार्वजनिक, पर्व एवम् सट्टा बिदा र कार्यालय निर्धारण भएको निर्णयसहितको विवरण राजपत्रमा प्रकाशित गरेको हो ।