लपु संवाददाता २६ चैत्र ०७५,ललितपुर । सोमबार बसेका वागमती गाँउ पालिकाको नियमित बैठकले गाँउ कार्यपालिको भवन निर्माणका लागि ४० प्रतिशत व्यर्होने निर्णय गरेको छ । साथै बैठकले वागमती गाँउपालिकाको जग्गा खरिदका लागि कृष्णप्रसाद सञ्जेललाई जिम्मेवारी दिएको छ । आगामी बजेटका लागि हरेक वडाबाट वैशाख २० गतेसम्म योजना पेश गर्ने मिती तोकेको छ । माहाकाल गााँउपालिकाका…