२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मध्यपुरथिमि नगरपालिकाले तत्काल विद्यालय सञ्चालनको अनुमति नदिने

१२ पुस ०७७, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले तत्काल नगर क्षेत्रका विद्यालय सञ्चालनलाई अनुमति नदिने भएको छ । कोरोना भाइरसको जोखिमका कारण गत चैतदेखि बन्द भएका विद्यालय तत्काल सञ्चालन नगरिने नगरपालिकाले जनाएको छ । विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने…