सनातन प्रेमी मानव एवं सन्तमहन्तलगायत विशिष्ट व्यक्ति नेपाल आई आफूलाई पुनः आध्यात्मिक ऊर्जा नवीकरण गर्ने परम्परामा यसले असर गर्ने ५ वैशाख । राष्ट्रिय कथाव्यास समिति नेपालले भारतको विश्वेश्वर मन्दिरका लागि लेखिएको श्लोकको प्रयोग गरी गुरु अस्त भएका बेला पशुपति क्षेत्रमा महायज्ञ गर्न लागिएकामा आपत्ति जनाएको छ । हिमवत्खण्डको सुन्दर फूलबारी नेपालमा सनातनधर्मको निरन्तररूपमा परिपालना…