२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर प्रहरी प्रमुखमा बज्राचार्य, काठमाडौंमा सिंह

५ मंसिर ०७७, काठमाडौं । ललितपुर  र काठमाडौं प्रहरी प्रमुख सरुवा भएर नयाँ अनुहार आएका छन् । ललितपुरको प्रमुखमा किरण बज्राचार्य  र काठमाडौंमा एसएसपी अशोक सिंह सरुवा भएका  आएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । यस अघि काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई थिए ।