३० चैत्र । नयाँ वर्षदेखि काठमाडौँ महानगरपालिकाले काठमाडौँ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । आज सुन्धाराको जेडिए कम्प्लेक्समा रहेको महानगरको कार्यालय काठमाडौँ प्लाजा सारिएको छ । कम्प्लेक्समा रहेको प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइलगायतका कार्यालय आज सर्ने बताइएको छ । अहिले…