८चैत्र । ललितपुरको महालक्ष्मी स्थानमा टिपरको ठक्करपछि एक बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका ५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिपरको ठक्करबाट ललितपुर महानगर २० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरकोे मृत्यु भएको हो । मंगलबार दिउँसा टिपरको ठक्करपछि गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको लागि लगिएको…