७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोटेश्वरमा मोटरसाइकल दुर्घटना, चाँगुनारायणका मधुकर बालाको मृत्यु

काठमाडौं, २३ फागुन । काठमाडौं कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरका एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वरमा प्रदेश ३–०२–००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा…