[caption id="attachment_22532" align="alignnone" width="1100"] ल्यावको उद्घाटन गर्दै मलाल। तस्विर ः ललितपुर खबर[/caption] ७ भदौं ०७७, ललितपुर । ललितपुरको टिकाभैरवस्थित आनन्दवन अस्पतालमामा पिसिआर मेसिनबाट कोरोनाको परिक्षण सेवा शुरु हुने भएको छ । दि लिप्रोसी मिसनद्वारा सञ्चालित यस अस्पतालमा वागमती प्रदेशका सामाजिक विकाश मन्त्री युवराज दुलालले रिवन काटेर आइतबार सो सेवाको सुरु गरेका हुन् । मिसनका कन्ट्रि…