११ भदौ ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडांै उपत्यका ३ जिल्लामा गरिएका कोरोना भाइरसको परिक्षणपछि ३ सय ७७ जनामा संक्रमित भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् । देशभर गरिएको परिक्षण पछि १ हजार १ सय ११…