[caption id="attachment_13809" align="alignnone" width="1024"] मंगलबार ट्रान्सफरमर जडान गर्दै प्राविधिक । तस्विर ः ललितपुर खबर[/caption] ६ भदौं ०७७, ललितपुर । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु…