[caption id="attachment_21993" align="alignnone" width="1100"] मंगलबार गाईजात्रा मनाउन वालकुमारी मन्दिर आइपुगेका ललितपुर ठेचोका स्थानीय । यस बर्ष गाइजात्रा प्राय ः सुनसान थियो । तस्विर ः ललितपुर खबर[/caption] २० साउन ०७७,काठमाडौँ रासस)ः यस वर्षको गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को पहिलो दिन…