२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिजेश्वरीस्थित फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति

काठमाडौं । काठमाडौं बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।