ललितपुर ललितपुर क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेको चेतनाथ सञ्जेल आइतबार दक्षिण ललितपुरको देविचौरमा भोट माग्न पुगे । घरदैलोमा भोट माग्न जाँदा उनी स्थानीयको प्रश्नहरुले घेरिएका छन् । उम्मेदवार सञ्जेलसँगै गाँउलेहरुले थुप्रै अपेक्षा राखेर समस्या सुनाएका हुन् । स्थानीयहरुले विकास निर्माणसँगै वैदेशिक रोजगारीमा युवाहरु जाने परिस्थिती रोकिदिन आग्रह गरे । मतदाताहरुले…