१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धोविघाटमा इभी कारको ठक्करबाट दुई महिला गम्भीर घाइते, चालक फरार

ललितपुर । ललितपुरको धोविघाटस्थित सनराइज कोलनीभित्र इभी कारको ठक्करबाट दुई महिला गम्भीर घाइते भएका छन्। बर्दिया घर भई हाल ललितपुरमा बसोबास गर्दै आएकी उषा भुजेल र ललितपुर महानगरपालिका–३ निवासी पुनम शाह गम्भीर घाइते भएको ललितपुर प्रहरी कार्यालयले जनाएको छ। उषा भुजेलको पाटन अस्पतालमा र पुनम शाहको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको…