काठमाडौं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा ०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनःनिर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरी यही २१ पुसमा भएको विपद् जोखिम न्यूनीकरण तथा…