काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंमा टीकाको दिन पनि केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागले आज (असोज ११) दशैं विशेष मौसम बुलेटिन जारी गर्दै मनसुन वायुको प्रभाव रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। विभागका अनुसार अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६) को…