१९ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे। बागमती प्रदेशमा बुहमतका लागि ५६ मत नै आवश्यक थियो। मुख्यमन्त्री जम्कट्टेललको पक्षमा एमालेका २७, माओवादी केन्द्रका २१, नेकपा एसका ७ जना र…