१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एन्फा उपाध्यक्ष दावा लामा पक्राउ



५ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले बताए ।

उनका अनुसार लागुऔषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरि अदालत पेश गर्ने तयारी गरिरहेको छ । ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन्।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ६ : ३९ बजे