२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आन्तरिक र बाह्य उडान प्रभावित

२९ चैत । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। अपराह्न एक्कासी आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाह्य दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार आन्तरिक उडानका हवाईजहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही हवाईजहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनुका साथै केही हवाईजहाज विभिन्न गन्तव्यमा…