२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने

१६ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भएको छलफलमा नाउपा सुदूरपश्चिम सरकारमा सहभागी हुन सहमत भएको हो । छलफलमा नागरिक उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको छ । नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र १ राज्यमन्त्री पाउने…