काठमाडौं, २७ फागुन । जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ। शनिबार ती तीनै पार्टीका अध्यक्ष सीके राउत, महन्थ ठाकुर र रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेर सो सहमति गरेका हुन्। ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ’,…