९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विवेकशील साझा पार्टीद्वारा संयोजक पाण्डेलाई निष्कासन

६ पुस ०७८, काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार एक पत्र पठाउँदै पाण्डेलाई ​पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका छन्। अध्यक्ष मिश्रले यसअघि मंसिर २८ गतेको केन्द्रीय सम्पादन समितिको बैठकको निर्णयानुसार सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाएका छन्।…