२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धुलिखेलमा कार्की सुतेकै ठाँउमा मृत फेला



९ माघ ०७८, धुलिखेल । काभे्रको धुलिखेलमा एक युवक सुतेकै ठाँउमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काभ्रे धुलिखेल नगरपालिका ११ कल्छेबेशीस्थित राम प्रसाद हुमागाईको घरमा पेन्टिङको काम गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका८ घर भएका २९ वर्षीय बसन्त कार्की सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।