९ माघ ०७८, धुलिखेल । काभे्रको धुलिखेलमा एक युवक सुतेकै ठाँउमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काभ्रे धुलिखेल नगरपालिका ११ कल्छेबेशीस्थित राम प्रसाद हुमागाईको घरमा पेन्टिङको काम गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका८ घर भएका २९ वर्षीय बसन्त कार्की सुतेकै ठाउँमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
९ माघ २०७८, आइतबार
0
Shares
प्रतिक्रिया