राष्ट्रिय शक्तिमा ठूलो प्रभाव पार्ने तर अत्यन्त अस्थिर तत्व हो राष्ट्रिय मनोबल । युद्ध वा शान्तिकालमा कुनै राज्यको सरकारलाई त्यहाँका जनताले दृढताका साथ जुटाउने समर्थनलाई नै राष्ट्रिय मनोबल भन्दछन् । जनताको मनोवलले नै राज्यको कृषि, औध्योगिक उत्पादन, सैनिक परिचालन तथा सक्रियता र कुटनीतिक सेवालाई उपलव्धिमूलक बनाउँछ । जनमतको रुपमा यसले सरकारी नीतिहरुमा अमिट छाप समेत…