१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार सङ्कलनमा रोक लगाएकोप्रति महासङ्घको ध्यानाकर्षण

१ पुस ०७८, हेटौडा । नेपाल पत्रकार महासङ्घले प्रदेश प्रमुखको कार्यालय मकवानपुरमा बागमती प्रदेशका मन्त्रीको शपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई समाचार सङ्कलनमा रोक लगाइएको घटनाप्रति खेद प्रकट गरेको छ । महासङ्घले प्रेसलाई निर्वाध र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न र त्यस किसिमका घटना नदोहोर्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ…