लपु संवाददाता २३ मंसिर ०७६, झरुवाराशी । गत २६ हप्तादेखि हरेक शनिबार २ घण्टा संस्कार शिक्षा शुरु गरेको १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदले आयोजना गरेको अन्र्तक्रियामा सहभागीहरुले गुरुकूल शिक्षा शुरु गर्नु पर्ने विषयमा धारणा राख्नुभएको छ । धर्म संस्कार, संस्कृति तथा परम्पराको प्रचार प्रसारका साथै संरक्षणमा सघाउन २०६७ सालमा स्थापित १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदले केही समयअघि…